बुधबार, पुस २, २०८२

सशस्त्रकी बक्सिङ खेलाडी गोसाईं भक्तपुरमा मृत भेटिइन्

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सशस्त्र प्रहरी बलकी बक्सिङ खेलाडी निता गोसाईं मृत फेला परेकी छन्। २८ वर्षीया गोसाईं भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत फेला परेकी हुन्।

सशस्त्रकी सिपाहीसमेत रहेकी गोसाईं मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईंका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ। गोसाईंको केही समयपछि विवाह गर्ने तयारी थियो।

प्रकाशित: Jan 18, 2024| 14:31 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्