शनिबार, भदौ २०, २०८३

यूएईबाट काठमाडौं आएको विमानमा नवजात शिशु मृत फेला

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ। आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको जहाजको शौचालयमा शिशु मृत भेटिएको हो।

प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ। यात्रुहरुका अनुसार ती महिला करिब १५ मिनेट विमानको शौचालयमा बसेकी थिइन्। महिलाको परिचय खुलेको छैन।

प्रकाशित: Dec 20, 2023| 15:38 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्