मंगलबार, वैशाख १, २०८३

बस र ट्रक जुध्दा तीनको मृत्यु, २८ जना घाइते

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

National life
kumari

काठमाडौं- बाराको जितपुर सिमरा उपमहानगरपालिकामा बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ भने २८ यात्रु घाइते भएका छन्। 

प्रहरीका अनुसार घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। 

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैया जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए।  

प्रकाशित: Dec 20, 2023| 08:44 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्