शनिबार, भदौ २०, २०८३

श्रीलंकाका विदेशमन्त्री आज काठमाडौं आउँदै

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- श्रीलंकाका विदेशमन्त्री आज बुधबार नेपाल भ्रमणमा आउँदैछन्। मन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री तीन दिने भ्रमणका लागि आज आइपुग्न लागेका हुन्। 

उनी नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुने कार्यतालिका छ। साथै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गर्नेछन्। मन्त्री उवैस शुक्रबार स्वदेश फर्किनेछन्।

प्रकाशित: Dec 20, 2023| 08:02 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्