शनिबार, भदौ २०, २०८३

बैंकका कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

बुटवलमा एक बैंकका कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। साइन रेशुंगा बैंकमा कार्यरत प्रकाश शर्मा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

फूलबारीको एक रेस्टुरेन्टमा खाजा खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको बताइएको छ। लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत शर्मा बुटवलको ट्राफिक चोकस्थित साइन रेशुंगा बैंकको कर्जा शाखामा कार्यरत थिए।

प्रकाशित: Dec 18, 2023| 17:21 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्