सोमबार, मंसिर २९, २०८२

पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

National life
Laxmi sunrise bank
kumari

बाराको जीतपुर सिमरा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ। कार्की ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका हुन्।  

वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत ५ लाख लिएको इलाका प्रहरी कार्यालय सिमराले बताएको छ।

प्रकाशित: Dec 18, 2023| 14:58 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्