शनिबार, भदौ २०, २०८३

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं- माटोको ढिस्कोले पुरिएर सप्तरीमा एक जनाको मृत्यु भएको छ। 

अग्निसाइर कृष्णसावरण गाउँपालिका-४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको आइतबार माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको हो। 

प्रकाशित: Dec 18, 2023| 12:27 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्