मंगलबार, वैशाख १, २०८३

नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

National life
kumari

यही पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ। तुइन खोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारीसाधन रोकेर काम गर्न लागिएको हो।

पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ। करिब तीन साता दैनिक चार घण्टा सवारीसाधन रोकेर काम गर्ने तयारी छ। 

प्रकाशित: Dec 17, 2023| 10:18 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्