सोमबार, असार २२, २०८३

त्रिभुवन विमानस्थलबाट १०८ कार्टुन गाँजा बरामद

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद भएको छ। विमानस्थलको कार्गोबाट गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको विमानस्थल प्रहरीले बताएको छ। स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा तालिम प्राप्त कुकुरले सुँघेर पता लागेको हो। बरामद भएको गाँजा अमेरिकाबाट आएको बताइएको छ।
 

प्रकाशित: Dec 16, 2023| 04:58 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्