सोमबार, असार २२, २०८३

१९ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए [सूचीसहित]

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं- गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ।

त्यसमध्ये पाँचजना गृहमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका हुन्।

यस्तै एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन्। बाँकी सबै प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को रूपमा सरुवा तथा पदस्थापन भएका हुन्।

प्रकाशित: Dec 15, 2023| 19:36 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्