सोमबार, असार २२, २०८३

ट्रक दुर्घटनामा चालकको मृत्यु 

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। 

दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन।   

प्रकाशित: Dec 15, 2023| 17:02 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्