सोमबार, असार २२, २०८३

पनौतीको जंगलमा मानव कंकाल भेटियो

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

काभ्रेको एक जंगलमा मानव कंकाल फेला परेको छ। पनौतीको चौकोट जंगलमा मानव अस्थिपञ्जर फेला परेको हो। 

स्थानीयले घाँस दाउरा काट्न जाने क्रममा पुरुषको जस्तो देखिने मानव अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए। घडी र मोबाइल पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ। 

अस्थिपञ्जर पनौति ६ बस्ने ५२ वर्षका रामसरण हुमागाईंको रहेको बताइएको छ। उनी ६ महिनादेखि हराएका प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Dec 15, 2023| 11:10 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्