मंगलबार, भदौ २४, २०८२

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

 |  शुक्रबार, मंसिर २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

vianetvianet

काठमाडौं- अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।

Kumaribank

किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ।

यसै गरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको आपतकाली मन्त्रालयले जनाएको छ।

यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ। यहाँका सडकहरू हिँउले सेताम्य भएका छन्।

प्रकाशित: Dec 15, 2023| 05:24 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्