मंगलबार, भदौ २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनले वार्ता गर्न चाहेन, सैन्य कारबाही जारीः  रुसी राष्ट्रपति

युक्रेनले वार्ता गर्न चाहेन, सैन्य कारबाही जारीः  रुसी राष्ट्रपति

 |  शुक्रबार, मंसिर २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

vianetvianet
Kumaribank
Metro Mart

किभ- युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन "असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताएका छन्। 'जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ  तब शान्ति आउँछ,'  पुटिनले भने।  

प्रकाशित: Dec 15, 2023| 06:00 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्