सोमबार, असार २२, २०८३

नेपाल प्रहरीका ५१३ असई सईमा बढुवा [सूचीसहित]

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- नेपाल प्रहरीका ५१३ जना असई सईका लागि बढुवा सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिले ५१३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायव निरीक्षक (सई) मा बढुवाको लागि सिफारिस गरेको हो।

बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम ९४० अनुसार उनीहरूलाई सईमा बढुवाको लागि सिफारिस गरिको जनाइएको छ। बढुवा समितिले सूचना प्रकाशित गरी सूची सार्वजनिक गरेको छ।

प्रकाशित: Dec 14, 2023| 07:32 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्