बिहीबार, पुस ३, २०८२

देवानगञ्जका पूर्वअध्यक्ष मेहताको निधन

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

National life
Laxmi sunrise bank
kumari

इनरुवा (सुनसरी)- सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ।

उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए। मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो। उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला सदस्यसमेत थिए।
 

प्रकाशित: Dec 13, 2023| 10:50 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्