बुधबार, वैशाख २, २०८३

सिंहदरबारको आडैमा जिप दुर्घटना

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

National life
kumari

काठमाडौं- रामशाह पथस्थित नेपाल बार एसोसिएसनको कार्यालय अगाडि मंगलबार बिहानै जिप दुर्घटनामा परेको छ।

सिंहदरबार पश्चिम ढोकाबाट माइतीघरतर्फ जाँदै गरेको बा३च २०४२ नम्बरको जीप तीव्र गतिका कारण दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा कोही घाइते भने नभएको प्रहरीले बताएको छ।

प्रकाशित: Dec 12, 2023| 09:17 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्