बुधबार, भदौ १७, २०८३

अष्ट्रेलियाविरुद्ध कोहलीको अर्धशतक

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

विश्वकप क्रिकेटको फाइनल खेलमा भारतका विराट कोहलीले अर्धशतक बनाएका छन्। अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भइरहेको फाइनल खेलमा कोहलीले ५६ बलमा ५० रन बनाएका हुन्।

हालसम्म २६ ओभरको खेल चलिरहँदा भारतले ३ विकेट गुमाएर १४० रन बनाएको छ।

प्रकाशित: Nov 19, 2023| 16:18 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्