बिहीबार, कात्तिक ५, २०८३

भारतले तेस्रो विकेट पनि गुमायो

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले तेस्रो सफलता दिलाएका छन् ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले मध्यक्रम ब्याटर श्रेयस ऐयरलाई तेस्रो विकेटको रुपमा गुमाएको हो। ऐयर व्यक्तिगत चार रनमा पभेलियन फर्किए।

शुभमन गिल र कप्तान रोहित शर्मा पनि आउट भइसकेका छन्। जारी खेलको १०.२ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर ८१ रन बनाएको छ ।

 

प्रकाशित: Nov 19, 2023| 15:13 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।