बुधबार, भदौ १७, २०८३

भारतीय कप्तान रोहित शर्मा ४३ रनमा आउट

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतलाई दोस्रो झड्का लागेको छ।

भारतले दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई गुमाएको हो। कप्तान रोहित ३१ बलमा ४३ रन बनाएर आउट भएका हुन्।

भारतले पहिलो विकेटका रुपमा शुभमन गिललाई गुमाएको थियो।

प्रकाशित: Nov 19, 2023| 15:08 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्