मंगलबार, मंसिर २३, २०८२

कुन ग्रहदशाका कारण हुन्छ बहुविवाह ?

 |  शुक्रबार, भदौ २२, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, भदौ २२, २०८०

हरेक ब्यक्तिको विवाह उसको स्वाभाव, संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रहदशामा पनि निर्भर रहन्छ। ज्योतिश शास्त्रीय मान्यताअनुसार ग्रह नै ब्यक्तिको विवाहमा कारक बन्दछ। जसअनुसार कुनै पनि ब्यक्तिको कुण्डलीमा एकभन्दा बढी विवाहको योग हुन सक्दछ। यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रुपमा विश्वास पनि गरिन्छ।

National life

ब्यक्तिको कुण्डलीमा बहुविवाहको योग कुन ग्रह दशाका कारण बन्छ ? जानी राखौँ।

१) जुन ब्यक्तिको कुण्डलीमा चन्द्र अथवा शुक्र एकै भावमा रहन्छ र उसको अवस्था बलियो हुन्छ भने त्यस्ता ब्यक्तिको एक भन्दा बढी विवाह हुनसक्छ।

२) ब्यक्तिको कुण्डलीको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा बिराजमान हुन्छ भने यस्ता ब्यक्तिको एक भन्दा बढी पत्नी हुन सक्छन्।

३) कुनै पनि ब्यक्तिको कुण्डलीको लग्न एक उच्च गृह राशीमा हुन्छ भने त्यस्ता ब्यक्तिहरुको पनि एक भन्दा अधिक विवाह हुने सम्भावना रहन्छ।

Laxmi sunrise bank
kumari

४) जब ब्यक्तिको कुण्डलीमा लग्नेश र चतुर्थ भावको स्वामी केन्द्रिय भावमा हुन्छ भने यस्ता ब्यक्तिको पनि बहुविवाह हुने योग प्रबल हुन्छ।

५) कुनै पनि ब्यक्तिको कुण्डलीमा सप्तमेश भावमा शनि बिराजमान हुन्छ र त्यो कुनै पाप गृहबाट प्रभाबित हुन्छ भने पनि यसकिसिमका ब्यक्तिको बहुबिवाह हुने योग हुन्छ ।

 

प्रकाशित: Sep 08, 2023| 19:07 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्