शनिबार, वैशाख १२, २०८३

अभिनेत्री निता ढुंगानालाई पितृ शोक

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

National life
kumari

काठमाडौं- अभिनेत्री निता ढुङ्गानालाई पितृशोक परेको छ। उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको शनिबार निधन भएको हो।

निताले सामाजिक सञ्जालबाट बुबाका निधन भएको सार्वजनिक गरेकी छन्। उनले लेखेकी छन् ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान मेरो बुबाको बैकुन्ठ बास होस्।’

प्रकाशित: Sep 02, 2023| 21:49 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्