शुक्रबार, वैशाख २८, २०८१

एभरेष्ट बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच छुट सम्झौता भएको छ। योसँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउने छन्।

triton college

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौतामा बैंकका कार्ड प्रयोगकर्ता ग्राहक, कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त छुट पाउने उल्लेख गरिएको छ।

 

प्रकाशित: Aug 31, 2023| 18:02 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्