मंगलबार, वैशाख २९, २०८३

मुभएनपिक आइसक्रिम नेपाली बजारमा

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

National life

स्विटजरल्यान्डको प्रख्यात आइसक्रिम ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। केएल दुगड समूहले आयात गरेको मुभएनपिकमा कुनै पनि कृत्रिम तत्व वा स्वाद प्रयोग नगरिएको कम्पनीको दाबी छ।

काठमाडौँको ठमेलस्थित ‘ठमेल- द कर्नर’मा यसको पहिलो आउटलेट राखिएको छ। आउटलेट दैनिक बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहने छ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहने कम्पनीको भनाइ छ।

 

प्रकाशित: Aug 31, 2023| 18:00 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्