मंगलबार, साउन १२, २०८३

'हिमालयन आर्ट फेस्टिभल' भदौ ७ गतेदेखि

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

इ–आर्टस् नेपालले भदौ ७ गतेदेखि १३ गतेसम्म नेपाल कला परिषदमा नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी गर्ने भएको छ। 'हिमालयन आर्ट फेस्टिभल' इ–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष महान चाड दसैंको पूर्व सन्ध्याको अवसर पारेर आयोजना गर्दै आइरहेको छ।

यस प्रदर्शनीमा करिब ८० कलाकारहरूको सिर्जनालाई प्रदर्शनी गरिने छ। यो प्रदर्शनीले 'टु डी' र 'थ्री' डी डाइमेनसनका नेपाली कलाकाहरूको कलालाई आम जनमानसमा पुर्‍याउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

 

प्रकाशित: Aug 22, 2023| 17:04 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।