मंगलबार, साउन १२, २०८३

फेसबुकमा बालेनको कविता- मलाई नेता मन पर्दैन

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फेसबुकमा कविता पोस्ट गरेका छन्। शनिबार साँझ उनले कविता पोस्ट्याएका हुन्।

यस्तो छ उनको कविता

मलाई नेता मन पर्दैन ,
तिमीलाई नि त मन पर्दैन ,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मन पर्दैन ,
तिमीलाई के पी ओली मन पर्छ ,
मलाई बोली मन पर्दैन ,
तिमीलाई शेरबहादुर मन पर्छ ,
मलाई टोली मन पर्दैन ,
तिमीलाई प्रचण्ड मन पर्छ ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशैं मन पर्छ, रगतको होली मन पर्दैन ।
मलाई देश मन पर्छ ,
तिमीलाई के मन पर्दैछ ?

 

प्रकाशित: Aug 12, 2023| 18:06 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।