बिहीबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चिप्लिएर सामाखुसीको नालीमा खसेका बालक बेपत्ता, खोजी जारी 

चिप्लिएर सामाखुसीको नालीमा खसेका बालक बेपत्ता, खोजी जारी 

 |  आइतबार, साउन ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

vianetvianet

काठमाडौं- काठमाडौंको सामाखुसीस्थित नालीमा खसेका बालक बेपत्ता भएका छन्। फुटसलको ड्रेसमा रहेका बालकल आइतबार दिउँसो चिप्लिएर नालीमा खसेका प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनको परिचय खुलेको छैन। अन्दाजी १३-१४ वर्षीय बालकलाई बगाएको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ। 

काठमाडौंमा आइतबार बेलुका भिषण वर्षा भएपछि विभिन्‍न खोलाहरुमा बाढी आएको छ। 

प्रकाशित: Jul 23, 2023| 19:06 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्