पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिक । तस्बिर: ऋषिराम बराल/रासस