सुर्खेत र दैलेखको सिमानास्थित रातानाङ्ला–धरमपोखरा–सुयडा सडक खण्डअन्तर्गत धरमपोखरा नजिक पहिरोको खसेर अवरुद्ध भएको सडक डोजरबाट खुलाउँदै । तस्विरः सुरेश आचार्य/रासस
प्रकाशित: Jul 23, 2023| 04:44 आइतबार, साउन ७, २०८०
कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।