NadaNada
सोमबार, भदौ २, २०८२

चट्याङमा परी रोल्पामा एक वडा सदस्यको निधन

 |  शुक्रबार, साउन ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

vianetvianet
Metro Mart

रोल्पा- गए राति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ।  सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए।

चट्याङमा परी अन्य ठाउँका  केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए। 
 

प्रकाशित: Jul 21, 2023| 14:01 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्