नेवाः दयः दवू सुर्खेतको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगर–९, लाटिकाइलीमा गठेमंगल पर्व मनाइँदै । घण्टासुर राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झनास्वरूप नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ । तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: Jul 16, 2023| 05:10 आइतबार, असार ३१, २०८०