बिहीबार, असार ४, २०८३

चन्द्रगढी उडेको बुद्धको जहाज बीचबाटै फर्काइयो

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०
National life
Shivam cement

काठमाडौं- काठमाडौंबाट झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण अवतरण नगरी फर्काइएको छ। विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं फिर्ता गरिएको हो।

जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो। अर्को जहाजबाट यात्रुलाई झापा पठाइएको र जहाज चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ। पछिल्लो समय जहाजमा समस्या आएर बीच बाटोबाटै फर्किने क्रम बढिरहेको छ।

प्रकाशित: Jul 14, 2023| 14:56 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्