शनिबार, जेठ ५, २०८१

ज्येष्ठ नागरिकलाई लौरो र थर्मस उपहार

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

triton college
corrent noodles
Metro Mart

म्याग्दीको बेनी नगरपालिका–९, घतानका ज्येष्ठ नागरिकलाई लौरो र थर्मस उपहार प्रदान गरेपछि सामूहिक तस्बिर खिचाउँदै जेष्ठनागरिक र वडाअध्यक्षसहित जनप्रतिनिधि । वडाभित्रका विभिन्न बस्ती र घरदैलोमा पुगेर ७५ बर्ष नाघेका १३० जना ज्येष्ठ नागरिकलाई जनही १ थानका दरले लौरो र थर्मस वितरण गरिएको हो । तस्बिर: ध्रुवसागर शर्मा/ रासस
 

प्रकाशित: Jul 10, 2023| 05:50 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्