पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रद्वारा सञ्चालित एक महिने नौमती बाजा तालिम लिएका पोखरा–१४ का महिलाहरु आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितीमा सभागृहमा नौमती बाजा बजाउँदै । तस्बिर: ऋषिराम बराल /रासस