सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादी बस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननले बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्विरः रासस
प्रकाशित: Jun 25, 2023| 11:05 आइतबार, असार १०, २०८०
कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।