जुम्लाको सिंजा गाउँपालिका स्वास्थ्य शाखाद्वारा पालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप शनिबार मोबाइल वितरण । बिरामी र महिला स्वास्थ्य स्वयंसेविकाबीचको सूचना प्रवाहमा सहजता ल्याउने उद्देश्यले मोबाइल वितरण गरिएको हो । तस्बिरः रासस