शुक्रबार, साउन २९, २०८३

गन्यापधुरामा एक वृद्धा मृत भेटिए

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं- डडेल्धुराको गन्यापधुरामा एक जना वृद्ध मृत फेला परेका छन्।

गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन्।

सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 15, 2023| 18:42 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्