शुक्रबार, साउन २९, २०८३

लोकमार्गको पुलको दुरावस्था

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ घोडाबाँधे खण्डअन्तर्गत अछेते बजारनजिकै रहेको काठेखोलामा रहेको पक्की पुलको दुरावस्था। पुलमा जमेको पानीका कारण पुल जोखिममा परेको छ। तस्बिर : खेमराज गौतम/रासस

प्रकाशित: Jun 16, 2023| 04:11 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्