बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • मेचे जातिको बारेमा पहिलो फिल्म 'विक्रम देवा'को छायांकन हुँदै

मेचे जातिको बारेमा पहिलो फिल्म 'विक्रम देवा'को छायांकन हुँदै

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०
National life
Shivam cement

झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातीको चलचित्र ‘विक्रम देवा’को छायाङ्कन गरिँदै।

ठूलो पर्दामा पहिलोपटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए। तस्बिर : सन्तोष शर्मा/रासस

प्रकाशित: Jun 09, 2023| 05:01 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्