जिल्लाको व्यास नगरपालिकाका महिला उद्यमीहरुले मकैको खोस्टाबाट बनाएका आकर्षक झोला र टोपी।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३४औँ स्थापना दिवसको अवसरमा बुधबार महिला उद्यमी समिति तनहुँले आयोजना गरेको कार्यक्रममा प्रदर्शनमा ल्याएका हुन्। तस्बीर : सानेबहादुर नेपाली/रासस