शनिबार, साउन ३०, २०८३

दुनाटपरी बनाउने तालिम लिँदै शुक्लाफाँटाका महिला

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

शुक्लाफाँटा नगरपालिका–१० झलारीका महिलाहरु दुनाटपरी बनाउने तालिम लिँदै।

नगरपालिकाकाले प्लास्टिकजन्य बस्तुको प्रयोगमा कमी ल्याउनका लागि महिलाहरुलाई दुना टपरी बनाउने तालिम दिन थालेको हो। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
 

प्रकाशित: Jun 09, 2023| 05:41 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्