देउखुरीमा रहेको राप्ती नदीमा खेतीयोग्य जमिनमा क्षति न्यूनीकरण गर्न बनाइएको तटबन्ध। तटबन्धले यहाँको खेतीयोग्य जमीन बाढीबाट जोगिएको स्थानीयवासी बताउँछन्। तस्बिर : रञ्जिता अधिकारी/रासस