शनिबार, साउन ३०, २०८३

सिलिचोङमा काठेपुलबाट सवारी साधन सञ्चालन

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

अरुणपारिको नामले परिचित सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मा पर्ने सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल।

पक्की पुल नहुँदा यस पालिकाका अधिकांश  मानिसलगायत सवारी साधन काठेपुलबाटै सञ्चालन गर्ने गर्छन्। तस्बिरः सुजन बज्राचार्य/रासस

प्रकाशित: Jun 06, 2023| 05:21 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्