शनिबार, साउन ३०, २०८३

गलेश्वर मन्दिरको भेटी गन्दै

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भक्तजनले चढाएको भेटी गनिँदै। गत वैशाख २० देखि जेठ २१ गतेसम्म रु ६ लाख ४४ हजार ९९७ भेटी सङ्कलन भएको छ। तस्बिरः  सन्तोष गौतम/रासस

प्रकाशित: Jun 06, 2023| 05:31 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्