डिप ट्युवेलबाट आएको पानीमा रमाउँदै भरतपुर महानगरपालिका–२७ बुद्धनगर (मेघौली)का किसान।
रुखो र सुख्खा जमिनका रुपमा चिनिने यस क्षेत्रमा खडेरीमा पनि सिँचाइ भएपछि यहाँका किसान अहिले खुशी छन्।
चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले चितवनमा ३६० स्थानमा स्यालो ट्युवेल र ५२ वटा डिप ट्युवेल स्थापना गरी सञ्चालनमा ल्याएको छ। तस्बिर : सनद अधिकारी/रासस