बुधबार, असार ३, २०८३

सिँचाइको सुविधा भएपछि हराभरा मेघौली

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०
National life
Shivam cement

चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले डिप ट्युवेलमार्फत सिँचाइको सुविधा दिएपछि मरुभूमिको रुपमा चिनिने भरतपुर महानगरपालिका–२७ बुद्धनगर (मेघौली)मा गरिएको तरकारी खेती र मकैबाली।

यस क्षेत्रमा मात्र आठ वटा डिप ट्युवेल जडान गरिएको छ भने एउटा ट्युवेलले ३५ बिघा क्षेत्रमा सिञ्चित गर्दछ। तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित: Jun 06, 2023| 05:51 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्