दाङको गढवा गाउँपालिका– १ बडहरा रहेको कुलपानी हरित पार्कमा निर्माण गरिएको गरुडको प्रतिमा। पछिल्लो समय यो ठाउँ पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुँदै गएको छ। तस्बिर : रञ्जिता अधिकारी/रासस