रामसार क्षेत्रमा सूचीकृत चितवनको बिसहजारी ताल। चितवन सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ। तस्बिर : सनद अधिकारी/रासस
प्रकाशित: Jun 05, 2023| 04:11 सोमबार, जेठ २२, २०८०