रुकुम पूर्व सिस्ने गाउँपालिका–१ सिस्ने ठूलोगाउँका स्थानीय महिला जङ्गलबाट स्याउला ल्याउँदै। स्याउला पशु चौपायालाई बिछ्यौनाको रूपमा प्रयोग गरिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस