नुवाकोटको लिखु गाउँपालिकामा अवस्थित थानसिङ फाँटमा किसानले लागिएको चैते धान खेती। अहिले खेतहरुमा झुल्न र पाक्ने बेला भएको धानको बालाले मनमोहक देखिएको छ। तस्बिर : हरिराम भेटुवाल/रासस